दफा ५२क
उजुरीकर्ता, साक्षी वा अनुसन्धानमा संलग्न कर्मचारीको संरक्षण
यस ऐन बमोजिमको कसूरको सम्बन्धमा उजुरी वा सूचना दिने व्यक्ति, बकपत्र गर्ने वा प्रमाण दिने साक्षी, विशेषज्ञ पीडित वा अनुसन्धानमा संलग्न कर्मचारीहरूलाई कसूरदार वा अन्य कसैबाट हुन सक्ने सम्भावित प्रतिशोध वा डर, त्रासबाट संरक्षण गर्न अनुसन्धान अधिकारीले आवश्यक उपाय अवलम्बन गर्नु पर्नेछ।